शुक्रबार, कार्तिक ७ गते २०८३ Friday, 23 Oct, 2026
Follow Us on

Trending

शेरबहादुर देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन पुर्ण पाठ (पुर्ण भिडियो सहित)

गण्डकी पोष्ट माघ ७, २०७८ शुक्रबार
  • 327
    SHARES
  • शेरबहादुर देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन पुर्ण पाठ (पुर्ण भिडियो सहित)

    प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नु भएको हो ।

    images

    नेपाली कांग्रेसका सभापति रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको हो ।

    सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

    सो अवसरमा देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताउनु भयो । तीनै तहको निर्वाचन तयारी का लागि अगाडि बढाइएको बताउँदै एक वर्षभित्र निर्वाचन सम्पन्न गर्ने बताउनु भयो ।

    ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भन्नु भयो ।

    (पुर्ण भिडियो )

    यस्तो छ सम्बोधनको पूर्णपाठ

    file:///C:/Users/USER/Desktop/Adress-by-PM-to-Nation-.pdf

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/66
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार